Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

माओवादी केन्द्रको कमिटि गठन तिब्र

Flag_of_the_Communist_Par-1482584567.png

९ पुस, हेटौंडा । नेकपा माओवादी केन्द्र मकवानपुर हेटौंडा उपमहानगरपालिका अन्तरगत बसामाडी वडा नम्बर २६, २७, २८ र २९ संयुक्त वडाको भेला शनिबार समपन्न भएको छ ।

भेलाले भावी सम्मेलनका लागि पूर्णबहादुर वाईबा ईन्चार्ज रहेने गरि रुपेश बर्तौला संयोजक र ठेसाङ लामा सहसंयोजक रहने गरी ४५ सदस्यीय संयुक्त वडा आयोजक कमिटि गठन गरिएको हेटौंडा उपमहानगरपालिका पार्टी कमिटि संयोजक कमानसिह पाख्रिन (पृथक) ले जानकारी दिए ।

कमिटीको सदस्यहरुमा रविन्द्र भण्डारी, उमा उप्रती, बावुलाल बिक, घनबहादुर लामा, राममाया धुमी, पवनप्रसाद पराजुली लगायत रहेका छन् । संयुक्त वडा बसामाडीका ईन्चार्ज पूर्णबहादुर वाईबाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको पोलिटव्यूरो सदस्य एवम् मकवानपूर जिल्ला ईन्चार्ज कुमारी मोक्तनको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपमहानगरपालिका सह–ईन्चार्ज ललित घलान, संयोजक कमानसिंह पाख्रिन (पृथक), केन्द्रिय आयोजक समिति सदस्य मानबहादुर लामा, डाक्टर सम्रमट तुम्बाहम्फे, जिलला आयोजक समिति सदस्य भीम थोकर, रोशन गोले लगायतकाको आतिथ्यता रहेको थियो ।

यसैगरि हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा नारायण लाल श्रेष्ठको संयोजकत्व रहने गरि ३५ सदस्यीय आयोजक कमिटि गडन गरिएको छ । जसको सहसंयोजकमा परमानन्द मिश्र, सदस्यहरुमा कमला कार्की, गोपीनि खतिवडा, सम्झना पोखरेल, लोकमान कोईराला, उमा रोक्का, आशिष ढुङ्गाना रहेका छन् । नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी केन्द्रय सदस्य एवम् मकवानपुर जिल्ला संयोजक प्रेमबहादुर पुलामी 'छिन्तु’ को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटोंडा यपमहानगरपालिका ईन्चार्ज प्रकाश पाण्डे, सहसंंयोजक विवेक राई, सल्लाहकार भीमप्रसाद पौडेल लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार