Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

राशीफल १ असार २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मानसम्मान पाईने देखिन्छ । सामाजिक हितको काममा जुट्नु जरुरी छ । सन्तान एवं परिवार सुख प्राप्ति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्री बृद्धिको योग छ । अपजस खेप्नुपर्ने सम्भावना छ । घुमघामको अवसर मिल्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रयत्नको प्रतिफल राम्रो पाईनेछ । मानसिक तनाव रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  स्वास्थ्यमा केही समस्या आउने योग छ । कामको उचित प्रतिफल पाइनेछ । उद्योग र व्यापारमा फाइदा छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) फलामको कामबाट राम्रो फाइदा हुनेछ । पारिवारिक भेटघाटमा समय खर्च हुनेछ । खेतिबारीबाट लाभ कम हुने देखिन्छ । 
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  स्वास्थ्यमा समस्या आउने देखिन्छ । आर्थिक लेनदेनमा ख्याल गर्नुहोला । खानपानमा ध्यान दिनु जरुरी छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  मानसम्मानमा आँच आउने सम्भवना छ । सन्तानबाट सहयोग पाउने योग छ । पुरानो समस्याले केही तनाव दिने अवस्था छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आटेको काममा सफलता मिल्नेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ । 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  धन लाभको योग छ । प्रगतिका लागि कडा मेहनतको खाँचो छ । आम्दानीको अवसरको सम्भावना छ । 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) डुबेको धन फिर्ता हुने सम्भवना छ । कलहमा फस्ने सम्भवना रहेकाले सचेत रहनु जरुरी छ । उद्योग र व्यापारमा फाइदा छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तबाट काममा सहयोग मिल्नेछ । आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार