Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशको नीति तथा कार्यक्रम: योजना तर्जुमा गर्दा यस्तो नीति अवलम्बन

Screenshot_20230622_13261-1687419776.jpg

७ असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पालिकामा भएको १२ औं गाउँसभामा पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
उनले गाउँपालिकाको योजना तर्जुमा गर्दा क्षेत्रगत नीतिहरू अवलम्वन गरिएको जनाएको छन् । 
पालिकाले विगतमा गर्दै आएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिई थप कार्यक्रमहरु गर्दै लैजाने नीति समेत लिएको छ ।
क्षेत्रगत नीतिहरू
१. भूमि बैंकको नीति र कार्यक्रम ल्याईने छ ।
२.एकीकृत सहकारी विकासको नीति र कार्यक्रम ल्याईने छ ।
३. समुदाय र वस्ती स्तरमै बाल अधिकार अभिमुखीकरण नीति र कार्यक्रम ल्याईने छ ।
४. प्रविधि मैतृ शिक्षक, विद्यार्थी, शैक्षिणिक कृयाकलापको नीति र कार्यक्रम ल्याईने छ । 
५. आयुर्वेद विकासको नीति, प्राकृतिक जडिबुटी विकास र तिनको उचित प्रयोगबाट लाभ लिने नीति र कार्यक्रम ल्याईने छ ।
६. कृषिमा प्रयोग हुँदै आएको विषादी न्यूनिकरणका लागि आवश्यक नीति र कार्यक्रम ल्याईने
छ ।
७. विद्यालय र गाउँस्तरमै जङ्क फुड(कवाडी खाना) र सार्वजनिक स्वास्थ्यमा असर पुर्याउने वस्तुहरुको प्रयोग न्यूनीकरण गर्दै लैजाने नीति र कार्यक्रम ल्याईने छ ।
८. गाउँ पालिका डिजिटल प्रोफाइल निर्माण र एकीकृत विकास नीति यस आवबाट उच्च प्राथमिकता साथ अगाडी बढाईने छ ।
९. ठेक्का सम्झौता गरी समयमा काम संपन्न नगर्ने र विकाश आयोजनाहरुलाई अलपत्रपार्ने निमार्ण व्यवसायीहरुलाई समयमै काम संपन्न गर्न लगाउने कानुनी नीति तथा कार्यक्रम ल्याइनेछ र उत्कृष्ट कार्यसंपादन गर्ने निर्माण व्यवसायीहरुलाई पुरस्कारको व्यवस्था गरिने
छ ।
१०. असारे विकासलाई निरुत्सायी गरी समयसापेक्ष रुपमा विकाश निर्माणका कार्यहरु गर्ने गराउने नीति अबलम्बन गरिने छ ।
११. शहिद परिवारको लागी जीवीकोपार्जन सहित विशेष सम्मान कार्यक्रम यसै आवबाट थालनी गरिने छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार