Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशको नीति तथा कार्यक्रम: निःशुल्क लोकसेवा तयारी कक्षा संचालनदेखि अध्यक्षसँग बहस कार्यक्रम

Screenshot_20230622_14360-1687423965.jpg

७ असार, हेटौंडा । मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले आगामी आर्थिक लोकसेवा तयारी कक्षा संचालन गरिने र अध्यक्षसँग विपन्न र किशोर किशोरी बहस कार्यक्रम संचालन सम्मको निती सहितको कार्यक्रम सार्वजनिक गरेको छ । 

आज बिहीबार  बसेको १२ औ गाउँसभाको बैठकमा आगामी आवको अनुमानित बजेट सार्वजनिक गर्नुको साथै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले जानकारी दिएका छन्। प्रस्तुत नीति तथा कार्यक्रममा पालिकाले आवा २०८०।८१ मा विपद व्यवस्थापनका लागि सबै वडामा प्रकृति प्रकोप जनचेतना कार्यक्रम संचालनमा गरिनेछ । त्यसैगरी सामान्य सेवामा स्थानीय सरकार : जनताको नजिकको सरकारलाई यथार्थतामा रूपान्तरणका लागि गाउँपालिकाबाट प्रदान गरिने सेवालाई छिटो छरितो नागरिक मैत्री बनाईने मोक्तानले नीति तथा कार्यक्रममा उल्लेख गरिएको बताए । 
गाउँपालिका र वडा कार्यालयहरुलाई सुचना मैत्री कार्यालयको रुपमा विकास गरिने जनाइएको छ । निज़ामती सेवा प्रेरित बोस भन्ने हेतुले निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गरिने र अध्यक्षसँग विपन्न र किशोर किशोरी बहस कार्यक्रम संचालनमा ल्याइने जनाइएको छ।गाउँपालिकाबाट हुने सम्पूर्ण कारोबारलाई बैंकिंग प्रणाली मार्फ़त गरिने जनाइएको छ।सार्वजनिक सुनुवाई निरन्तर गरिने,डिजिटल नागरिक वडापत्रको बारेमा सेवाग्रहीलाई सचेत गरिदै लगिने अध्यक्ष मोक्तानले बताएका छन् ।

Screenshot_20230622_14423-1687424411.jpg
Screenshot_20230622_14431-1687424413.jpg
Screenshot_20230622_14433-1687424434.jpg
Screenshot_20230622_14433-1687424448.jpg
Screenshot_20230622_14461-1687424493.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार