२३ फागुन हेटौँडा । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला अधिकार तथा लैँगिक समानता विषयक दम्पतीहरु बीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार मकवानपुरको राक्सीराड. गाउंपालिकाको वडा नं ३ सरिखेत पलासेमा महिला तथा बालबालिका कार्यालय , हिमराइट्स , एस्थर बेन्जामिन मेमोरियल फाउण्डेशन ,इटिएससी नेपाल , एबिसि नेपाल लगायतका संस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम मार्फत सरिखेतमा रहेको महिला मुक्ती बचत तथा ऋण सहकारी संस्थाका सदस्य दम्पतीहरुलाई अन्तर्राष्ट्रिय महिला दिवसको ऐतिहासिक पृष्ठभूमि , महिला अधिकार , लैगिंक समानता , महिला पुरुषले समाजमा निर्वाह गर्ने फरक फरक भिन्नताका बारेमा छलफल गराईएको थियो । कार्यक्रममा उद्धेश्य प्रकाश एविसि नेपालकी निलम देवकोटा ,एस्थर बेन्जामिनकी रेणूका चौधरी ,समुहगत छलफलमा इटिएससिका सरीता योन्जन साथै लैगिक समानता का विषयमा हिमराइटस की कुमारी वाइबाले प्रस्तुती तथा छलफल गराएका थिए । कार्यक्रम मा ३२ जना दम्पतिहरुको सक्रिय सहभागिता रहेको थियो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















