Email :- prastakhabar@gmail.com

राजनीति

लोकतान्त्रिक गठबन्धनले जिते मकवानपुरको मुहार फेरिन्छः डिना

dina-29-namtar-10-1510750458.jpg

२९ कार्तिक, हेटौँडा । आसन्न प्रतिनिधी र प्रदेश सभाका निर्वाचनको लागि लोकतान्त्रिक गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभाका उम्मेदवार एवं नेपाली काँग्रेसकी  केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यय डीनाले लोकतान्त्रिक गठबन्धनले जितेपछी  मकवानपुरको मुहार फेरिने दावि गरेका छन् ।  बुधबार कैलाश गाउपालिकाको १० नम्बर...

लोकतान्त्रिक  महिला संघ संगठनको  प्रचार प्रसार समिति गठन   

combine-flag-1510748451.jpg

२९ कार्तिक, हेटौँडा । काग्रेस  निकट नेपाल महिला संघ र राप्रपा निकट  महिला संगठनको संयुक्त भेला हेटौँडामा सम्पन्न भएको छ । भेलाले  लोकतान्त्रिक गठबन्धनकाको  प्रचारका लागि संयुक्त निर्बाचन प्रचार प्रसार समिति समेत गठन  गरेको छ । नेपाल महिला संघकी जिल्ला अध्यक्ष लक्ष्मी श्रेष्ठको संयोजकतत्व र राप्रपा निकट  महिला संगठनकी जिल्ला...

विवेकशिलको अन्तरक्रियामा दर्शना

Darsanaa-Hetauda-1510744102.jpg

२९ कार्तिक, हेटौँडा । विवेकशिल साझा पार्टी मकवानपुरले आप्mनो चुनावी अभियानका क्रममा बुधबार हेटौँडामा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा विवेकशिलकी केन्द्रीय सदस्य एवं काठमाण्डौं महानगरपालिकाको मेयरकी उम्मेदवार रञ्जु दर्शना प्रमुख बक्ताको रुपमा रहेकी थिईन् । कार्यक्रममा बोल्दै दर्शनाले देशको आर्थिक विकास र राजनीतिक...

नयाँ शक्ति मकवानपुरको  घरदैलो  

naya-shakti-1510737322.jpg

  २९ हेटौंडा,कार्तिक ।  नयाँ शक्ति पार्टी  नेपाल मकवानपुरले घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा उम्मेदवार सहित घरदैलो कार्यक्रमलाई तिव्रता दिईरहेको हो । यसैक्रममा  मकवानपुर प्रतिनिधी सभा क्षेत्र नम्बर १ उम्मेदवार प्रलाद लामिछाने   र प्रदेशसभा क्षेत्र नम्बर १  क का उम्मेदवार राजन मैनाली सहितको...

   लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार कैलासमा

kailsah-congress-programm-1510735109.jpg

  २९ कार्तिक, हेटौडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले मकवानपुरमा कृषि तथा पर्यटनक्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनु भएको छ । मकवानपुरको कैलाश गाउपालिका ९ नामटारमा लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचारप्रसार कार्यालयको आज उद्घाटन गर्दै उहाँले...

राप्रपा अध्यक्ष थापा पूर्वीक्षेत्रमा

kamal-thapa-bakaiya-1510735149.jpg

२९ हेटौंडा,कार्तिक । उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मकवानपुरको विकास आगामी दिनमा लोकतान्त्रिक गठबन्धनले मिलेर गर्ने बताएका छन । लोकतान्त्रिक गठबन्धनको मकवानपुरको बकैया गाउँपालिका–७ स्थित भीरकोटमा आज आयोजित कार्यक्रममा बोल्दै लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा गरेका विकासका प्रतिबद्धता...

लोकतान्त्रिक गठबन्धनको रातोमाटेमा पहिलो चुनावी सभा

kamal-thapa-1510727839.jpg

२९ हेटौंडा,कार्तिक । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको लोकतान्त्रिक गठबन्धनको आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चुनाव प्रचारप्रसार कार्यक्रम अन्र्तगत शनिबार हेटौंडा १५ रातोमाटेमा चुनावी सभा भएको छ । नेपाली काँग्रेसका १५ नम्बर वडा सभापति एवं निर्वा्चित वडा अध्यक्ष महारत्न लामाको सभाध्यक्षता तथा नेपाल सरकारका...

बामगठन्धन भिमफेदी २ मा प्रचार समिति

uml-m-1510668334.jpg

हेटौंडा, २८ कार्तिक । बामगठबन्धनको भिमफेदि गाउँपालिका वडा नम्बर २ मा चुनाब प्रचार प्रसार कमिटि गठन गरीएको छ ।  एमालेका काशिराम बज्युको संयोजकत्वमा १ सय १ सदस्यीय कमिटि तथा २३ सदस्यीय सचिबालय गठन भएको हो । नेकपा एमाले २ नम्बर वडा अध्यक्ष शिबहरी बर्तौलाको सभाध्यक्षता तथा एमालेका ३ नम्बर प्रदेश सल्लाहकार ठाकुरराम खड्काको प्रमुख...

वामगठबन्धनको औचित्यबारे भेला

uml-m-1510667799.jpg

२८ कार्तिक, हेटौँडा । हेटौडा उपमहानगरपालिका-१७ मा वामगठबन्धनको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । रंगनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य केदार न्यौपाने प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा वामगठबन्धनको औचित्य बारे बोल्दै वक्ताहरुले वामगठबन्धनको उम्मेदवारलाई मतदान गर्दै मुलुकको समृद्धिमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार