Email :- prastakhabar@gmail.com

राजनीति

रौतहटमा झडप , सर्लाहीमा मतदान रोकियो 

21894987_1409351775816795-1505828090.jpg

३ असोज, रौतहट । रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको मतगणना स्थल  तनावग्रस्त बनेको छ । एमाले सांसद रामकुमार भट्टराई मत गणना स्थलमा पुगेपछि अन्य दलले विरोध गरेपछी मतगणना स्थलमा झडप भएको हो । झडप भएपछी अहिले मतगणना स्थल   तनावग्रस्त छ र मत गणना स्थगित भएको छ । सांसद  भट्टराई  धाँदली गर्न आएको भन्दै अन्य दलले नाराबाजी गरेपछि झडप भएको ,...

संविधान कार्यान्वयनमा जोड

Sambidhan-Diwas-1505826442.jpg

३ असोज, हेटौंडा । संविधान कार्यान्वयनका लागि सबै एक जुट हुनुपर्नेमा मकवानपुरका राजनीतिक दलका प्रतिनिधिहरुले जोड दिएका छन् ।  संबिधान दिबसको अबसरमा मंगलबार जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रममा राजनीतिक दलका वक्ताहरुले जनताको बलिदानीबाट प्राप्त संविधान कार्यान्वयनमा सबै एक जुट हुनुपर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै...

प्रदेश नम्बर २ को प्रारम्भिक मत परिणामा आउन सुरु

Election-Commission-Nepal-1505798678.png

३ असोज, हेटौँडा । प्रदेश नम्बर २ का ८ जिल्लामा निर्वाच सकिए लगत्तै सुरु भएका विभिन्न स्थानिय निकायको प्रारम्भिक मत परिणाम सार्वजकिा हुन थालेका छन् । प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबिच प्रतिस्पर्धा देखिएको छ । केही स्थानीय तहका वडामा भने नजिता आइसकेको छ ।...

प्रदेश नम्बर २ मा मतदान सम्पन्न, ७३ प्रतिशत मत खस्योः आयोग

Matadan-1505743804.jpg

२ आसोज, हेटौँडा । स्थानीय तहको तेस्रो चरण अन्तर्गत प्रदेश नं २ मा भएको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । सबै मतदान केन्द्रहरुमा मतदाताको उत्साहपूर्ण सहभागिता भएको र शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको आयोगले जनाएको छ ।  केही स्थानमा छिटफुट घटनाबाहेक मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगले जनाएको छ ।...

दलित संघ बकैयामा कल्पना

Congress-1505741373.jpg

२ असोज, हेटौँडा । नेपाल दलित संघको बकैया–४ मा भएको भेलाले बकैया गाउँपालिका स्तरीय कार्यसमिति गठन गरेको छ ।  ११ सदस्यीय समितिको अध्यक्षमा कल्पना लकाई, उपाध्यक्षमा लक्ष्मी विक, सचिव प्रमिला विक, कोषाध्यक्ष लिला विश्वकर्मा, सदस्यमा अशोक परियार, विरेन्द्र विक, सुन्तली विक, तारा विक, लक्ष्मी घताने, सुमित्रा विक, चन्द्र विक रहेका छन् ।  दलित...

गणेशमानको स्मृतिमा बिचार गोष्ठी

1-1505734816.jpg

२ असोज, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको आयोजनामा वि.स.२०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं नेपाली कांग्रेसका सर्वमान्य नेता, लौह पुरुष गणेशमान सिंहको सोमबार २० औं स्मृति दिवसमा विचार गोष्ठी कार्यक्रम गरिएको छ । काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा...

माधव नेपालले मतपत्र पट्याउन नजानेपछि....

p1-1505733599.jpg

२ असोज, हेटौँडा । प्रदेश नम्बर २ मा सोमबार भएको निर्वाचनमा मतपत्र पट्याउन नजानेको भन्दै दिनभर एमाले बरिष्ठ नेता सामाजिक सञ्जालमा व्यंग्य छाएको छ । यसअघि एमाले अध्यक्ष केपि शर्मा ओलीले पनि त्यसैगरी, मत चिन्ह देखिने गरी मतपत्र पट्याएपछि उनीमाथि व्यंग्य गरिएको थियो । सोमबारको निर्वाचनमा बरिष्ठ नेता नेपालले गौरको मतदान केन्द्रबाट मतदान...

मतदानमा नेतादेखी कलाकारसम्म (फोटो फिचर)

Madhav-1505729416.jpg

२ नम्बर प्रदेशमा मतदान नेतादेखी कलाकारसम्म...

स्थानीय तहको तेस्रो चरणको मतदान सुरु 

Matadan-1505698674.jpg

२ असोज, हेटौँडा । २ नम्बर प्रदेशको ८ जिल्लाका एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा विभिन्न पदका लागि अहिले ७ बजेबाट बेलुका ५ बजे सम्म मतदान हुँदै छ । आज हुने चुनावमा २ नम्बर प्रदेशका २६ लाख ६४ हजार ९५० मतदाताले मताधिकारको प्रयोग गर्दैछन् । यस चुनावबाट छ हजार ६२७ प्रतिनिधि निर्वाचित हुनेछन् भने निर्वाचनको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार