Email :- prastakhabar@gmail.com

राजनीति

मकवानपुरमा २ नेता पक्राउ

Jwala-1498563876.jpg

१३ असार, हेटौँडा । मकवानपुर प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर जिल्ला इन्चार्ज बीरबहादुर घलान 'ज्वाला' र मजदुर नेता सोम घलान पक्राउ गरेको छ । जिल्ला प्रहरी कायलय मकवानपुरले उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको बताएको छ । तर प्रहरीले के विषयमा अनुसन्धानका लागि पक्राउ गरेको भन्ने खुलाएको छैन...

नियोजित ढंगले राप्रपालाई हराईदैछ : थापा

KT-1498563219.jpg

१३ असार, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई नियोजित ढंगले पराजित गर्ने काम भईरहेको दावि गरेका छन् । राप्रपा मकवानपुरले मंगलबार हेटौँडामा गरेको जिल्ला कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले स्वदेशी शक्ति र विदेशी एजेण्ड नियोजित ढंगबाट राप्रपालाई हराउने काममा सक्रिय...

आफैँले बोकेको बम विष्फोट हुदा एकको मृत्यु

Dhangadhi-Sub-Metropolita-1498548094.jpg

  १३ असार, धनगढी । दोस्रो चरणको निर्वाचनको पूर्व सन्ध्यामा  विष्फोटको घटना बढे संगै,धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा बम विष्फोट गराउने क्रममा गए राती विप्लव नेतृत्वको नेकपा माओबादीका एकजना कार्यकर्ताको मृत्यु भएको छ ।  सोमबार राति करिब १० बजेतिर वम विष्फोट गराउने क्रममा आफैँले बोकेको बम विष्फोट हुदा धनगढी उपमहानगरपालिका–१२...

जनप्रतिनिधिलाई प्रगतिशिलको सम्मान

20170626_180131-1498539274.jpg

१२ असार, हेटौंडा । हेटौंडा-६ मा रहेको प्रगतिशिल महिला अापसी विकास संस्थाले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । संस्था हेटौंडा-१७ बाट निर्वाचित वडाध्यक्ष भैरवबहादुर राई, वडा सदस्यहरू टिकाप्रसाद तिमल्सिना, भीमप्रसाद अधिकारी, ईश्वरी सुनुवार र कृष्णमाया खुलाललाई खादा अोढाएर सम्मान गरेको हो । संस्थाकी...

तरुण दल कर्रामा लामा

Tarun-dal-1498387296.jpg

११ असार, हेटौँडा । नेपाल तरुण दल हेटौंडा–१० कर्राको टोली सभापतिमा सुरज दोङ लामा (मंगल) चयन भएका छन् । भेलाले लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिमा उपसभापति कृष्ण पाख्रिन, सचिव सञ्जय लामा, सहसचिव सुदीप वाइवा, कोषाध्यक्ष विवेक बजागाईं रहेका छन् । तरुण दल वडा सदस्यहरुमा अमिर मोक्तान, आशिष मोक्तान, सुशान्त लामा, सञ्जिव...

रोल्पामा झडप, उमेद्वार सहित ११ जना घाइते 

19458061_1331063873645586-1498288617.jpg

१० असार, रोल्पा । रोल्पाको रुन्टिगडी गाउपालिकामा शनिबार विहान दुइ समुह विच झडप हुदा ११ जना घाइते भएका छन् । घाइते हुनेमा वडा सदस्यका उमेद्वारहरु रहेका छन् । झडपमा परि घाइते हुनेमा ने.क.पा एमालेका तर्फबाट  रुन्टिगडी गाउपालीका वडा नं ८ को  वडा सदस्यका उमेद्वारहरु कृष्ण बहादुर बुढा र महीला सदस्य इन्द्र कुमारी पुन रहेका छन भने अन्य...

‘कांग्रेसलाई जिताउन मतदाता लालयित’

Sitaula-1498236158.jpg

विर्तामोड (झापा) ९ असार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसलाई विजयी बनाउन मतदाता लालयित रहेको बताएका छन् । नेपाली कांग्रेस प्रेस रुम विर्तामोडका प्रतिनिधिसँग शुक्रबार कुरा गर्दै सिटौलाले १ नम्बर प्रदेशका चौधवटै जिल्लाका मतदाता कांग्रेसलाई विजयी गराउन लालयित रहेको बताए ।...

काँग्रेसद्वारा स्वागत तथा कानूनी प्रशिक्षण

2-1498213914.jpg

९ असार, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले जिल्लामा नेपाली काँग्रेसबाट स्थानीय तहमा विजयी १ सय ४७ जना जनप्रतिनिधिहरुलाई शुक्रबार स्वागत तथा कानूनी प्रशिक्षण दिएको छ । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको...

प्रचण्ड बसेको घर नजिक विष्फोट

Prachandabanner-1-1498197043.jpg

९ असार, कैलाली । माअोवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बसेको घर नजिक शुक्रबार विहान विष्फोट भएको छ । कैलालीको अत्तरियामा प्रचण्ड बसेको घर नजिक विष्फोट भएको हो । माओवादी केन्द्रबाट गोदवरी नगरपालिकाको मेयरका उम्मेद्वार गोकर्ण भट्टको घरमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । ५ र ७ नम्बर...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार