Email :- prastakhabar@gmail.com

राजनीति

तरुण युवा परिचालनमा बास्तोला

FB_IMG_1510851695732-1510852249.jpg

३० कार्तिक, हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा तरुण युवा परिचालन समिति गठन भएको छ । तरुण दल ६ नम्बर वडा अध्यक्ष राजकुमार बास्तोला संयोजक र राप्रपा युवक संगठनका लक्ष्मण सापकोटा सहसंयोजक रहने गरि २०१ सदस्यीय युवा परिचालन समिति निर्माण गरिएको हो । तरुण दल ६ नम्बर वडा अध्यक्ष राजकुमार बास्तोलाको सभाध्यक्षतामा भएको कार्यक्रममा...

काँग्रेस-राप्रपाको दिन सकियो : दाहाल

hetauda-15-1510839832.jpg

३० कार्तिक, हेटौंडा । बाम गठबन्धनका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का उमेद्वार कृष्णप्रसाद दाहालले अब नेपाली कांग्रेस र राप्रपाको दिन सकिएको दावि गरेका छन् ।  बिहिबार हेटौंडा १५ मा बामगठबन्धनको चुनाब प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै उमेद्वार दाहालले यस अगाडि काँग्रेस र राप्रपाले जे–जे गरेपनि मंसिर १० र २१ गते हुने प्रतिनिधि...

  राज्यमन्त्री पुनलाई लक्षित गरी बम प्रहार

bomb-1510833168.jpg

  ३० कात्तिक ,रोल्पा । रोल्पामा  सिंचाई राज्यमन्त्री एवम् नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार अमरसिंह पुनलाई लक्षित गरी सुतली बम प्रहार भएको छ । सदरमुकाम लिबाङबाट रुन्टीगढी गाउँपालिका–२ जौलिपोखरीमा चुनावी सभालाई सम्बोधन गर्न जानेक्रममा सुवर्णावती गाउँपालिका–१ घोडागाउँको भाग्रीबाङमा अज्ञात समूहले उम्मेदवार पुन...

विकासको गर्न लोकतान्त्रिक गठबन्धन जित्नु अपरिहार्यः सापकोटा

yeti-raj-1510832492.jpg

 ३० कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुरक्षेत्र २ क का प्रदेश सभा सदस्य पदका उम्मेदवार यतिराज सापकोटाले विकासको मुहार फेर्नका निम्ति लोकतान्त्रिक गठबन्धनले जित्नु अपरिहार्य रहेको बताएका छन् । बिहिबार  भीमफेदी गाउँपालिका वडा १ स्थित खोपलामा चुनावी प्रचार प्रसार कार्यालय उद्घाटन गर्दै सापकोटाले...

लोकतान्त्रिकको बाग्मती  र बकैयामा  कार्यलय उद्घाटन 

combine-flag-1510831731.jpg

३० कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार अभियानका लागी विहिबार मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा क अन्तर्गत बकैया र बाग्मती गाउँपालिकाको विभिन्न वडाहरुमा निर्वाचन प्रचार प्रसार समिति निर्माण गरिएको छ । मकवानपुरको बाग्मती गाउँपालिका वडा नम्बर २ मा विहिबार नेपाली कांग्रेसका जगत बहादुर...

कमानेमा नयाँ शक्ति अभियान

Naya-Shakti-Party-Nepal-F-1510829696.jpg

३० कार्तिक, हेटौंडा । प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार प्रल्हाद लामिछाने र क्षेत्र नम्बर १ को प्रदेशसभा ख का उम्मेदवार राजन मैनाली भोट माग्दै जनताको घरघरमा पुगेका छन् । लामिछाने र मैनाली आफ्नो नेता कार्यकर्ताको टोलीसहित बिहीबार हेटौंडा–७ र ८ नम्बरका जनताको घरमा पुगी आफ्नो विकासका योजना सुनाएका हुन् । दिगो आर्थिक समृद्धि र...

लोकतान्त्रिकको  प्रचार प्रसार कार्यालय कैलास ३,४ र १०मा 

kailash-foto-1510828917.jpg

३० कार्तिक, हेटौँडा । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को कैलास गाउँपालिकाको ३,४ र १० को सानोपोखरी र सिपुभञ्याङ् मा लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको  छ ।   नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाको प्रमुख...

 जिल्लाको विकास गरेर राजनीतिबाट रिटायड हुन्छुः अध्यक्ष थापा 

kodshava-htd4-aaja-1510824903.jpg

३० कार्तिक, हेटौँडा ।  आसन्न प्रतिनिधीसभा  निर्वाचन  मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार राप्रपा अध्यक्ष एंव  उपप्रधानमन्त्री कमल थापाले लोकतन्त्रमाथिको सम्भावित आक्रमण रोक्न लोकतान्त्रिक गठबन्धन भएको भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले जिते मकवानपुरमा विकासको मुल फुटने  बताएका छन्...

वाम गठबन्धनको आमभन्ञ्याङमा कोण सभा

uml-moist-flag-1510762602.jpg

२९ कार्तिक, हेटौँडा । मकवानपुरगढी गाउपालिका वडा नम्बर ५ को चुनाबी कोण सभा बुधबार आमभन्ज्याङमा सम्पन्न भएको छ । क्षेत्र नम्बर २ प्रदेश सभा क का उम्मेदवार कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्रका विष्णु विष्ट, प्रकाश पाण्डे, नेकपा एमालेका पार्वती राना, विदुर हुमागाई,जित बहादुर घिमिरे लगायतले मन्तव्य व्यक्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार