Email :- prastakhabar@gmail.com

सहकारी

सिर्जनशिल समाजको एघारौं साधारण सभा

Srijansil-Photo-1510403190.jpg

२५ कार्तिक, हेटौँडा । मकवानपुरगढी–४ कालिखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष कृष्णबहादुर विडारीले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष ईन्द्रप्रसाद चौलागाईले आर्थिक तथा ऋण उप–समितिको प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक माधव...

चेतनशिलको १९ औं साधारण सभा

Chetansil-1510402722.jpg

२५ कार्तिक, हेटौँडा । हेटौँडा–१७ मा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको १९ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक गोपाल बस्ताकोटीले लेखा परीक्षण प्रतिवेदन र सचिव विष्णुमान श्रेष्ठले बचत समितिको प्रतिवेदन प्रस्तुत गरेका...

नौलो विहानीको सातौं साधारण सभा

Naulo-1510401045.jpg

२५ कार्तिक, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको सातौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाइले संस्थागत प्रतिवेदन, ऋण उपसमिति संयोजक भरत सापकोटाले ऋण उपसमिति प्रतिवेदन, कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य राजिव खनालले...

जनकल्याणको अध्यक्षमा हिमाल विजयी

Himal-Paudel-1509227995.jpg

१२ कार्तिक, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा हिमाल पौडेल विजयी भएका छन् ।  आइतबार विहान सम्पन्न मतगणना अनुसार पौडेल २ सय ३ मतले विजयी भएका हुन् । पौडेलले ६ सय ४७ मत ल्याए भने उनका निकटतम प्रतिष्पर्धी नारायणप्रसाद अधिकारीले ४ सय ४४ मत ल्याएका थिए । त्यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा...

जनकल्याणको साधारणसभा सम्पन्न

Janakalyan-Sacos-1507994160.jpg

२८ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं बार्षिक साधारण सभा सम्पन्न छ । भेलामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष नारायणप्रसाद अधिकारीले ऋण समिति प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन, सचिव रोमबहादुर न्यौपानेले शिक्षा उपसमिति प्रतिवेदन,...

हेटौँडाद्वारा साढे २० करोड ऋण

Hetauda-Sahakari-1507377222.jpg

२१ असोज, हेटौँडा । हेटौडा–७ मा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो शेयर सदस्यहरुलाई साढे २० करोड रुपैया ऋण लगानी गरेको छ । संस्थाको शनिबार सम्पन्न १८ औं वार्षिक साधारण सभामा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा अध्यक्ष ईन्द्र्रबहादुर बस्नेतद्वारा संस्थागत प्रतिवेदन, संस्थाका लेखा समितिका संयोजक रोहिणी प्रसाद...

दिव्यतारामा पुनः डिना

Dina-1503395589-1506257929.jpg

८ असोज, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुन : महालक्ष्मी उपाध्याय डीना चयन भएकी छिन् । आईतबार हेटौंडामा भएको सहकारीको १९ औँ बार्षिक साधारणसभा एवम् अधिवेशनले डीनाको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।  सहकारीको उपाध्यक्षमा डा. गणेश लामा बल, सचिवमा गणेशप्रसाद भेटवाल, कोषाध्यक्षमा ईश्वर पण्डित, सहसचिवमा...

विकृति रोक्न नयाँ सहकारी ऐन : बस्नेत

Sahakari-Photo-1506255063.jpg

८ असोज, हेटौँडा । सहकारी मन्त्री अम्बिका बस्नेतले भर्खरै आएको नयाँ ऐनले सहकारी क्षेत्रमा रहेका विकृति अन्त्य गर्न सहयोग गर्ने बताएकी छिन् ।  हेटौँडाको दिव्यतारा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री बस्नेतले सहकारीकर्मीहरुकै सुझाव अनुसार नयाँ ऐन आएकाले यसले यो क्षेत्रमा रहेका विकृति...

नारायणीको कारोबार ७ करोड ५८ लाख

Narayani-1505655043.jpg

१ असोज, हेटौँडा । हेटौडा–६, हातीलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी सहकारी संस्थाले आव ०७३/०७४ मा ७ करोड ५८ लाख ५० हजारको कारोवार गर्न सफल भएको छ । संस्थाको आईतवार सम्पन्न भएको २७ औं वार्षिक साधारण सभामा यस्तो जानकारी दिईएको हो ।  संस्थाको शेयर पूँजी २६ लाख २० हजार, जगेडा कोष १७ लाख ८६ हजार, निक्षेप ८९ लाख ३० हजार, दुध तथा अन्य सामान...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउँने तयारी
Mantriparishad-Baithak-1713789651.jpg

१० बैशाख, हेटौंडा । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय...

तराई मधेशमा अझै पाँच दिन तातो हावा चल्ने
Capture-1713789483.JPG

१० बैशाख, हेटौंडा । तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले...

थप समाचार