Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तामाङ प्रसारण दिवसमा अन्तरक्रिया हुने

Tamang-1565012718.jpg

२० साउन, हेटौँडा । तामाङ पत्रकार संघ मकवानपुर शाखाले आउँदो भदौ १ गते परेको २५ औँ तामाङ प्रसारण दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।  मकवानपुर शाखा अध्यक्ष चन्द्र घलानको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले दिवसका अवसरमा तामाङ  घेदुङ मकवानपुर शाखा, यसका नगर तथा गाउँपालिका कमिटिका साथै मकवानपुरमा रहेका तामाङ गुठीका...

सेनाद्वारा जेल सजाय तोकिएका गुरुङलाई रिहा गर्न माग

maobadi-1565012285.jpg

२० साउन, हेटौँडा । माओवादी जनमुक्ति सेना पार्टी नेपालले गोरखा जिल्ला आरुघाट वडा नम्बर ६ का शक्ति गुरुङ (विद्रोह) लाई १० वर्ष जेल हाल्ने निर्ण फिर्ता लिन नेपाली सेनासँग माग गरेको छ ।  पार्टीका प्रवक्ता पहाडले सोमबार बिज्ञप्ति जारी गर्दै शान्ति प्रक्रिया सम्पन्न भएको १३ वर्षपछि नेपाली सेनाको सैनिक अदालतले गुरुङलाई १० वर्ष जेल सजाय तोक्नु...

प्रतिनिधि सभाको बैठक सुचारु भएसँगै चार समितिका प्रतिवेदन पेस

20180502125141_Sanghiya-s-1565010077.jpg

२० साउन, हेटौँडा । झन्डै एक महिनादेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको गतिरोध सोमबारदेखि अन्त्य भएको छ । विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल सर्लाही घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट पछि हटेसँगै संसदको गतिरोध अन्त्य भएको हो ।  प्रतिनिधि सभाको बैठक सुचारु भएसँगै सोमबारकोे बैठकमा चार...

प्रदेश ३ सरकारले प्रकाशन गर्ने रातो किताब हेटौँडामै छापिने

rrr-8-1565009507.jpg

२० साउन, हेटौँडा । प्रदेश ३ सरकारले आफ्नो वार्षिक निती तथा कार्यक्रम, बजेट परियोजना बैंक जस्ता किताबको मुद्रणको काम हेटौंडाबाट नै तयारी गरेको छ ।  प्रदेश सरकारले यसअघि  मुद्रण बिभाग काठमाडौंबाट नीति तथा कार्यक्रम, बजेट लगाएतका किताब छाप्दै आएको थियो ।  प्रदेश राजधानी हेटौंडाबाटनै प्रदेश सरकारको रातो किताव छाप्ने लगायतका काम गर्ने...

अडान स्थापनाको अवसरमा छात्रवृत्ति प्रदान

Audan-1565008667.jpg

२० साउन, हेटौँडा । नेपाल अडिटर्स एशोसियसन (अडान) मकवानपुरले १४ औं स्थापना दिवसको अवसरमा एक विद्यालयका विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।  हेटौडा–६ कुमलटारमा रहेको श्रीकृष्ण आधारभुत विद्यालयमा अध्ययन गर्ने ७ जना विद्यार्थीहरुलाई कपी, कलम र पोशाकको लागि जनही ६ हजारका दरले छात्रवृति प्रदान गरिएको थियो । विद्यालयमा अध्ययन गर्ने...

हेटौंडामा खुल्यो माटो र मल तथा विषादी अवशेष परिक्षण प्रयोगशाला 

rrr-6-1565007129.jpg

२० साउन, हेटौँडा । हेटौंडामा माटो र मल परिक्षण प्रयोगशाला सँगै विषादी अवशेष परिक्षण प्रयोगशाला पनि सञ्चालनमा आएको छ ।  भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय अन्र्तगत रहने प्रयोगशालाहरुको सोमबार प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन् ।  मुख्यमन्त्री पौडेलले उद्घाटन पछि प्रयोगशालाको...

४  वटा भेटेरिनरी एम्बुलेन्स प्रदान

67636973_357972341812161_-1565003123.jpg

२० साउन, हेटौँडा । प्रदेश ३ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यस आर्थिक वर्षमा सञ्चालन गर्ने गरी कृषि तथा वन विश्वविद्यालय रामपुर चितवन, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र काभ्रे, ललितपुर र मकवानपुरलाई एक-एक वटा गरी जम्मा ४  वटा भेटेरिनरी एम्बुलेन्स प्रदान गरेको छ । मन्त्रालयले सोमबार एक कार्यक्रमको आयोजना गरि...

मेरो नाममा सरकारले भ्रमको खेती गर्योः राजेन्द्र महतो

Rajendra_mht_l9dJqxwovw-1564998947.JPG

२० साउन, हेटौँडा । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सरकारले भ्रमको खेती सुरु गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार सुरुभएको संसद बैठकमा नेता महतोले आफ्नो बारेमा विभिन्न सञ्चार माध्यमले गलत समाचार प्रकाशित गरेको विषयप्रति ध्यानाकर्षण भएको जनाउँदै यसमा सरकारको नियत खबराव भएको आरोप लगाए । आइतबार मन्त्रीपरिषद बैठकको...

प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य, संसद सुचारु

20180502125141_Sanghiya-s-1564997888.jpg

२० साउन, हेटौँडा । झन्डै एक महिनादेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको गतिरोध सोमबारदेखि अन्त्य भएको छ । विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल सर्लाही घटनाको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागबाट पछि हटेसँगै संसदको गतिरोध अन्त्य भएको हो । संसद सुचारु गर्ने विषयमा सभामुख कृष्णबहादुर महराले आह्वान...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आइतबारदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
Screenshot_20240426_16153-1714127447.jpg

१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...

प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

थप समाचार