Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वडा प्रहरी कार्यालका प्रहरी निरीक्षक श्रेष्ठको बिदाई

IMG_20190807_082414-1565146286.jpg

२२ साउन, हेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरुवा भइ जान लागेका वडा प्रहरी कार्यालय हेटौडा ५ सानो पोखराका  प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको  बिदाई  गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले फेरी भेटौँला तथा स्वागत कार्यक्रम अन्र्तगत बुधबार सरुवा भई गएका प्रहरी निरीक्षक  श्रेष्ठलाई बिदाई  गरेको हो ।   उनलाई...

नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा टी–२० सिरिज खेल्ने

Nepali-Cricket-Team_82655-1565143562.jpg

२२ साउन, हेटौँडा । आइसीसी टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नसकेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ओमानमा टी–२० सिरिज भने खेल्ने भएको छ । ओमान क्रिकेट संघले यसअघि नै प्रतियोगिताको यकिन गरिसकेकाले यो प्रतियोगिता हुने निश्चित जस्तै छ । ५ देशको सहभागिता रहने प्रतियोगिता असोजमा हुने भएको छ ।  त्यस बेला नेपाल विश्वकपको ग्लोबल...

भारतद्वारा वेष्ट इन्डिज विरुद्धको क्रिकेट श्रृंखला क्लिन–स्विप 

_108182375_gettyimages-11-1565143307.jpg

२२ साउन, हेटौँडा । वेष्ट इन्डिज विरुद्धको तीन वटा ट्वेन्टी ट्वेन्टी क्रिकेट खेलको श्रृंखला भारतले क्लिन–स्विप गरेको छ । मंगलबारराति भएको तेस्रो तथा अन्तिम खेल सात विकेटले जित्दै भारतले श्रृंखला क्लिन–स्विप गरेको हो ।  टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो । उसका लागि केरन...

जमिनको शोषण बन्द गर्न वैज्ञानिकहरुको चेतावनी

stop_abusing_lands_106251-1565142454.jpg

२२ साउन, हेटौँडा । वैज्ञानिकहरुले पृथ्वीको जमिन सतहमा पुगिरहेको अतुलनीय क्षतिको कडा आलोचना गरेका छन् । हामीले जमिनको शोषण गर्दैगर्दा त्यसले माटो खराब बनाउनुका साथै मरुभूमीकरण बढाएको छ भने वनजङ्गल विनाश भएका छन् जसले वन्यजन्तुलाई प्रत्यक्ष असर गरिरहेको र नदिनाला पनि सुक्दै गइरहेको उनीहरुले बताएका हुन् ।  यस्तोमा हामीले जमिनलाई...

लायन्स र लियो क्लबहरुले संयुक्त पदस्थापन गर्ने

IMG_5368-1565140692.JPG

२२ साउन, हेटौँडा । मकवानपुरका सम्पूर्ण लायन्स र लियो क्लवहरुले नयाँ कार्यकालको लागि संयुक्त पदस्थापन कार्यक्रम गर्ने भएका छन् । मकवानपुरमा क्रियाशील २३ वटा लायन्स क्लव र ११ वटा लियो क्लवहरुले यही साउन २५ गते संयुक्त पदस्थापन कार्यक्रम गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।  मँगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै...

सरकारको लक्ष्य अनुसार काम गर्नुसः मुख्यमन्त्री पौडेल

Thumbnails2_Cm-1565139885.jpg

२२ साउन, हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारको लक्ष्य र अभियानलाई ध्यानमा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मंगलबार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको बार्षिक समिक्षा गोष्ठिमा बोल्दै मुख्यमन्त्री पौडेलले कर्मचारीहरुलाई यस्तो...

भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

IMG_20190807_054648-1565136485.jpg

२२साउन, हेटौंडा। भारतीय जनता पार्टीकी बरिष्ठ नेत्तृ तथा पूर्व विदेशमन्त्री सुषमा स्वराजको मंगलबार निधन भएको छ । स्वराजको ६७ वर्षको उमेरमा निधन भएको हो । ह्रदयघात भएपछि उनलाई उपचारका लागि एम्स अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

Petrol-1565108436.jpg

२१ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढाएको हो । पेट्रोलमा एक रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य भने लिटरमा एक रुपैयाँ र ५० पैसा बढेको छ । पेट्रोल एक सय ९ रुपैयाँ र डिजल तथा मट्टीतेल भने ९७ रुपैयाँ पर्नेछ । खाना पकाउने ग्याँसको...

विस्थापितलाई राहत उपलव्ध गराउने प्रदेश सरकारको निर्णय

Office-of-CM-n-Minister-1-1565108055.JPG

२१ साउन, हेटौंडा । ३ नम्बर प्रदेश विपद व्यवस्थापन समितिले बाढी, पहिरो, डुवान लगायतका घटनामा परि विस्थापित भएकाहरुलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।  समितिका अध्यक्ष ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रदेशका बाढी, पहिरो तथा डुवानमा परेर विस्थापित भएका परिवारलाई राहत उपलब्ध गराउने...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार