Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

२५ मिटर : हेटौँडामा अब के हुन्छ ?

Hetauda-1565665318.jpg

२८ साउन, हेटौँडा । डिभिजन सडक कार्यालयले सडक विस्तारका क्रमलाई अघि बढाईरहेको बेला अचानक ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणी पौडेलको अभिव्यक्ति सार्वजनिक भयो ।  दुई दिन अघि जिल्ला समन्वय समितिको चौथो जिल्ला सभामा उनले हेटौंडामा २५ मिटर हैन १६ मिटर सडक विस्तार हुने उद्घोष गरे । २५ मिटर सडक भत्किए आफुले समेत ‘कुम्लो’ बोकेर...

भारतमा बाढीमा परी मृत्यु हुनेको संख्या १८४ पुग्यो

Opera-Snapshot_2019-08-13-1565661056.png

२८ हेटौँडा । भारतमा अघिल्लो हप्तादेखि परेको बर्षासँगै आएको बाढीमा परी मृत्यु हुनेको संख्या १८४ पुगेको छ ।  सरकारी अधिकारीहरुले सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १८४ पुगेको पुष्टि गरेका हुन् । उनीहरुले बाढीका कारण दश लाख विस्थापित भएको पनि बताएका छन् ।      भारतको दक्षिणी राज्य केरलामा गत हप्ता तीन दिनसम्म ठूलो बर्षा भएपछि...

२० बर्षदेखि चुच्चेखोलामा खुवा बेच्दै मानन्धर

IMG_20190813_070849-1565659537.jpg

सुनिल शिवाकोटी २८ साउन, हेटौँडा । श्याम कुमार मानन्धर,खुवा पारखीहरुका लागि यो नाम नयाँ नहुन सक्छ । विगत २० बर्ष देखि हेटौँडा ६ चुच्चेखोलामा खुवा बेच्दै आएका एक सफल खुवा व्यवसायी हुन मानन्धर।   प्रदेश ३ को राजधानी हेटौँडा बजारबाट ८ किलोमिटरको दुरी रहेको  चुच्चेखोला । हेटौंडा उपमहानगरपालिका ६ र १७ नम्बर वडाको सिमानामा पर्ने...

बुन्डेस लिगाःः बायर्नको विजयी सुरुवात

5c8f5-15543952740821-800-1565658928.jpg

२८ साउन, हेटौँडा । जर्मन च्याम्पियन बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा विजयी शुरुवात गरेको छ । सोमबारराति भएको आफनो पहिलो खेलमा बायर्नले इनर्जी कटबसलाई उसकै मैदानमा ३–१ ले पराजित गरेको हो । बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले दुई तथा किङ्सले कोमानले १ गोल गरे । कटबसका लागी बरकान टाजले सान्त्वना एक गोल फर्काए । रोवर्ट...

बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँचको मृत्यु

Opera-Snapshot_2019-08-13-1565658139.png

२८ साउन, हेटौँडा । अमेरिकाको पेन्स्याल्भानियामा रहेको एउटा बालस्याहार केन्द्रमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।  आगलागी हुँदा सुतिरहेका बालबालिकाहरु भित्रै थुनिएकाले जलेर ज्यान गुमाएको बताइएको छ । मृत्युहुनेहरुमा आठ महिनादेखि सात बर्षसम्मका बालबालिकाहरू रहेको उल्लेख गरिएको छ ।  आगलागी भएको २५ मिनेट भित्रमै अग्नि...

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी

33391552725477-1565622027.jpg

२७ साउन, काठमाडौं। सोमबार साँझ त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा आगलागी भएको छ।  विद्युत् चुहावट हुदा शिक्षण अस्पतालभित्र रहेको मनमोहन कार्डियोलोजीको पाँचौँ तलामा   आगालागी भएको  महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ।विद्युत् चुहावट भएर पाँचाैँ तलाको एक कोठामा आगलागी भएको र आगलागी अहिले नियन्त्रणमा आइसकेको  बृत...

कैलाली उद्योग बाणिज्य संघको टोली हेटौँडामा

MCCI-1565617200.JPG

२७ साउन, हेटौँडा । कैलाली उद्योग बाणिज्य संघको टोली सोमबार हेटौँडा आईपुगेको छ । अध्ययन अवलोकन भ्रमणका क्रममा कैलालीको टोली हेटौँडा आईपुगेको हो ।  टोलीलाई मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले स्वागत गरेका थिए । कार्यक्रममा कटुवालले मकवानपुर उद्योग बाणिज्य संघको विगत र वर्तमान एवं जानकारी दिंदै व्यवसायिक...

विवादित विधेयकहरु सहमति गरेर मात्रै अघि बढ्छः मन्त्री पुन

accident-2-1565615368.jpg

२७ साउन, हेटौँडा । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले मिडिया काउन्सिललगायतका विवादित विधेयकहरु सरोकारवाला निकायसँग सहमति गरेर मात्रै अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महसंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले आफूले...

घुस लिने शिक्षक अख्तियारको फन्दामा

Ghus-1565312694-156536234-1565615225.jpg

२७ साउन, हेटौँडा । विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनियरिङ्गको प्रवेश परीक्षामा नाम निकालिदिने सर्तमा एक जना विद्यार्थीबाट रकम असुल गर्ने शिक्षकलाई अख्तियारले पक्राउ गरेको छ । प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै १० हजार रकम घुस लिएका शिक्षकलाई अख्तियार अनुसन्धान आयोगको दाङको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

थप समाचार