Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विद्युत् प्राधिकरणको नाफा १ सय ४९ प्रतिशतले बृद्धि

pradhikarannafa-1565699870.jpg

२८ साउन, हेटौँडा । नेपाल विद्युत् प्राधिकरणले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको छ ।  प्राधिकरणले आर्थिक बर्ष २०७५ ÷७६ मा ७ अर्ब बढी नाफा कमाएको जनाएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक बर्ष २०७५÷७६ मा प्राधिकरणले...

स्व. कोईरालाको ८० औं जन्मदिवसमा श्रद्धाञ्जली सभा

IMG_20190813_153029-1565690145.jpg

२८ साउन, हेटौँडा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पार्टी सभापति, स्वर्गीय सुशिल कोईरालाको ८० औं जन्मजयन्तीमा कांग्रेस मकवानपुरले मंगलबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा कार्यबहाक सभापति...

श्रीमतीले गरिन श्रीमानको हत्या 

hatya_photo-1565689632.jpg

२८ साउन, हेटौँडा । काठमाडौँको जोरपाटीमा डेरा गरि बस्ने एकजना महिलाले आफनै श्रीमानको हत्या गरेकी छिन् ।  गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका २४ बर्षीय श्रीमान जलमान स्याङ्तानलाई उनकी २५ बर्षिय श्रीमती शिला घलेले चक्कुले हानेर हत्या गरेकी हुन् । सामान्य विवादको क्रममा शिलाले श्रीमानको छातिमा चक्कुले प्रहार गर्दा...

निर्वाचित सांसद यादवले दिए पदबाट राजिनामा

Surya-1565683251.jpg

२८ साउन, काठमाडौँ । समाजवादी पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. सूर्यनारायण यादवले सांसद पदबाट राजीनामा दिएका छन् । उनले आफ्नो राजिनामा पत्र सभामुख कृष्णबहादुर महरालाई बुझाएका हुन् ।  तर उनको राजिनामा भने स्विकृत भईसेको छैन । आफ्नो स्वास्थ्य तथा व्यस्ततालगायतका कारण देखाउँदै उनले सांसदबाट राजीनामा दिएका छन् । सप्तरी–१ बाट...

सुनको मूल्य फेरि एक हजार बढ्यो

Gold-1565681605.jpg

२८ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । मंगलबार सुनको मूल्य प्रति तोला १ हजार रुपैँया बढेको हो । चाँदी प्रति तोला १० रुपैँया बढेको छ ।  नेपाली सुनचाँदी व्यवसायी संघले मंगलबारका लागि तोकेको मूल्य शुक्रबारको तुलनामा एक हजार रुपैँयाले बढि हो । संघका अनुसार छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ, तेजाबी सुन प्रति...

गोरखामा विद्यालयका कर्मचारी मृत अवस्थामा फेला

1563120341-WOmanMurder535-1565681462.jpg

२८ साउन,गोरखा । गोरखा नगरपालिका–१० टक्कसारस्थित बहिरा आवासीय माध्यामिक विद्यालयमा कार्यरत एक कर्मचारी मृत अवस्थामा फेला परेका छन् । सोमबार साँझ ८ः३० बजेपछि विद्यालयको काम सकेर घर फर्किएका सोही ठाउँका ५० वर्षीय श्यामहरि घिमिरेको शव स्थानीय कवाडी सामुदायिक वनमा फेला परेको हो । मृतक घिमिरेको टाउको र घुँडामा गम्भीर चोट भेटिएको...

३ नम्बर प्रदेशमा ‘प्रदेश सूचना आयोग’ नहुने

Pradesh-Photo-1565679972.JPG

२८ साउन, हेटौँडा । ३ नम्बर प्रदेशमा ‘प्रदेश सूचना आयोग’ नरहने भएको छ । प्रदेश सूचनाको हक सम्बन्धी विधेयकमाथि मंगलबार प्रदेश मामिला समितिमा छलफल भएको थियो ।  छलफलका क्रममा पेश भएको विधेयकमा रहे झैं पुनरावेदन समिति नै रहने गरी विधेयक समितिबाट पास भएको छ । सूचनाको हक प्रभावकारी कार्यान्वयनका लागि पुनरावेदन समितिले काम गर्न नसक्ने...

तनहुँमा घाटी रेटी पसलेको हत्या

images-(1)-1565679791.jpg

२८ साउन,तनहुँ ।तनहुँमा एकजनाको घाटी रेटेर हत्या भएको छ ।जिल्लाको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको हो । शाहीको शव बन्दीपुर गाउँपालिका–४स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिएका छन । आइतबार...

डेंगु नियन्त्रण गर्न प्रशासनमा बैठक, यस्तो छ तयारी

DAO-1565678074.jpg

२८ साउन, हेटौँडा । हेटौँडा उपमहानगर क्षेत्रमा देखिएको डेंगुको प्रकोप नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मंगलबार बैठक बसेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा डेंगु नियन्त्रणका लागि सुरक्षा निकाय र सरोकारवाला निकायसहितको बैठक बसेको हो ।  बैठकमा डेंगु नियन्त्रणका लागि सचेतनामुलक...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

थप समाचार