Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुन आज पनि ५ सय रुपैँया बढ्यो

chain-1565256237.jpg

२३ साउन, काठमाडौं । विहिबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । विहिबार बुधबारको तुलनामा प्रतितोला ५ सय रुपैँया बढेको हो ।   छापावाल सुनको मूल्य विहिबार प्रतितोला ७० हजार रुपैंया पुगेको छ । बुधबार प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा प्रति औस ११ अमेरिकी डलर बढेका कारण सुनको मूल्य बढेको...

१५ वर्षमुनिको साफ च्याम्पियनशिपमा नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

E9gqZomUUdwtungnvgN0-1565255906.jpg

२३ साउन, हेटौँडा । भारतमा आयोजना हुने साफ यू–१५ (पन्ध्र वर्षमुनि) फुटबल च्याम्पियनशिपको उद्घाटन खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा भएको छ । भारतको कल्याणीमा हुने उक्त च्याम्पियनशिपमा नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश र भूटान गरी पाँच राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगिता आगामी भदौ ४ देखि १४ गतेसम्म...

कृषि समितिमा भूमिसम्बन्धि (आठौं संशोधन) विधेयक पारित

36758cc37a979608bfbe110d4-1565255205.jpg

२३ साउन, हेटौँडा । संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले ‘भूमिसम्बन्धि (आठौं संशोधन) विधेयक, २०७५’ पारित गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले पेश गरेको सो विधेयक समितिका सदस्यहरु, संशोधनकर्ता सांसदहरु र विज्ञहरुको सुझावसहित पारित गरेको हो । समितिका...

आस्थाका आधारमा कर्मचारी सरुवा गर्ने प्रावधान हटाउन माग

1533108935Sansad_Bhawan-1565254642.jpg

२३ साउन, हेटौँडा । प्रतिनिधिसभाका सांसदहरुले राजनीतिक आस्थाका आधारमा कर्मचारीलाई सरुवा गर्ने प्रावधान नराख्न सरकारलाई सचेत गराएका छन । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसदहरुले यस्तो माग...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Death-1565243939.jpg

२३ साउन, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङमा ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत पश्चिम चम्पारणका ४० वर्षीय सत्यनारायण दास रहेका छन् । खयरघारीमा बुधबार राति काठमाडौँबाट चितवनतर्फ आउँदै गरेको लु१ख ४९६६ नम्बरको ट्रकले उनलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते दासलाई धार्केस्थित शिवदर्शन अस्पतालमा...

चितवन सिमेन्टको इजाजतपत्र रद्ध, ३ कारवाहीमा

Cement-1565238848.jpg

२३ साउन, हेटौँडा । नेपाल गुणस्तर तथा नापतौल विभागले नवलपरासीस्थित चितवन सिमेन्ट उद्योगको इजाजत पत्र रद्ध गरेको छ ।  गुणस्तरहिन सिमेन्ट उत्पादन गरेको भन्दै विभागले चितवन सिमेन्टको इजाजत रद्ध गरेको हो । त्यसैगरी, अन्य ३ उद्योगलाई पनि कारवाही गरेको छ ।  विभागले मोरङको नेपाल अल्ट्राटेक सिमेन्ट उद्योग, सुनसरीको जानकी सिमेन्ट उद्योग...

हेटौँडामा डेंगुका विरामी बढ्दो, यस्तो छ बच्ने उपाय

Dengue-Fever-1565231175.jpg

२३ साउन, हेटौँडा । पछिल्लो समय हेटौँडामा डेंगुको विरामी फेला पर्ने क्रम बढेको छ । हेटौँडा अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा डेंगुका विरामी बढेका छन् । डेंगुबारे कम जानकारी हुँदा यसको प्रभाव बढिरहेको छ । त्यसैले डेंगुबारे केही जानकारी प्रस्तुत गरिएको छ । #के हो डेंगु ? विश्वमा लामखुट्टेको टोकाईबाट अति नै शीघ्र फैलने भाइरसको...

हेटौँडामा ३ दिने एकीकरण सिद्धान्त सेमिनार सम्पन्न 

aaaa-1565230861.jpg

२३ साउन, हेटौँडा । विश्व शान्ति तथा एकीकृत परिवार संघ र सिद्धान्त अनुसन्धान महाविद्यालय संघ, नेपाल, हेटौँडा शाखाको आयोजनामा ३ दिने ‘एकीकरण सिद्धान्त सेमिनार’ सम्पन्न भएको छ । सेमिनारमा यूवाहरुलाई तीन दिन सम्म एकीकृत सिद्धान्त र जीवनशैलीका बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा नैतिकता, पवित्रता र मानव जिम्मेवारी जस्ता...

पूर्व एमालेमा नेतागत गुट हुँदा एकताले गति लिएन : भट्ट

Lekhraj-1565230217.jpg

२३ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्टले पूर्वएमालेका कारण पार्टी एकतामा ढिलाई भएको बताएका छन् ।  नेता भट्टले साविकको एमालेमा नेतागत गुट हुँदा एकताले गति लिन नसकेको जिकिर गरे। ‘पार्टी एकता ऐतिहासिक आवश्यकता थियो। हाम्रो हिजोको माओवादीमा जेसुकै गुट भए पनि अन्तिममा प्रचण्डमा केन्द्रीत...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जनकपुरमा सहकारीको ८० लाख लुटियो
IMG_20240407_144147-1714987985.jpg

२४ बैशाख,ढल्केबर। धनुषामा एक सहकारी संस्थाका  कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ ।सोमबार बिहान जनकपुरधाम १८...

दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न भन्दै गृहद्वारा ३ बुँदे निर्देशन जारी
905x525-moha-1714987833.jpg

२४ बैशाख, काठमाडौँ । अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै त्यसलाई रोक्न...

सभामुखद्वारा प्रमुख दलका शीर्ष नेताहरूको बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1714987431.jpg

२४ बैशाख, काठमाडौं ।  सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक...

वर्षमान र झलनाथबीच भेटवार्ता
Screenshot_20240506_14511-1714986472.jpg

२४ बैशाख, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता...

सोमबार सुनको मूल्य बढ्यो
Gold-1714972569.jpg

२४ बैशाख, हेटौंडा ।  नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका...

बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

थप समाचार